कहाँबाट सुरु गरौ मेरो प्रेम कथा प्रेम पनि के भनौ जुन प्रेम नभै एउटा तितो सम्झनामा परिबर्तन भयको छ केही सम्बन्धहरु मिलन्को लागि बनेको हुदैनन एस्तोलाग्छ कि ती सम्बन्ध हरु बिछोडको कथा कोरिनको लागि मात्र बनेको हुन्छन कति निस्ठुरी हुन्छ है मान्छे हरुको मन तिमि बिना बाच्न सक्दैन भन्ने हरु आफ्नै अघि हासेर गैरहेको देखेको छु मान्छे हरु चिन्न्न अनि खुसी हरु किन्न सक्ने भैदेको भय सायद सन्सारमा दुखी कहि हुदैन थियो होला जस्लाइ हामि धेरै माया अनि बिश्वास गर्छौ नि अवसोश उसैले नै धेरै पिडा दिरहेको हुन्छ पहिलो भेट हाम्रो सानो चिया पसल मा भयको थियो भर्खर पलस टु सकेर काठमाडौ छिरेको म सन्खमुल मा दाइ सङ्ग कोठा लियर बस्थे सानो जागिर साथ साथै बिहान मा उच्च शिक्षा को लागि तयारी कलास लियको थिय बिहानको कलास अनि 10-5 सम्म को जागिर बिहनै उठ्थे मुख धुन्थे ब्रस गर्थे ब्याग मा कलम कापी अनि एउटा किताब राखेर बिहानै कोठा बाट निस्कन्थे एकदिन को कुरा हो सधैको जस्तै कलास सकियो एसो बाहिर हेरेको पानी परिरहेको रहेछ कलास बाट निस्किए बाहिर अनि एउटा चिया पसल रुझ्दै छुरे अनि दाइ एउटा मिल्क टि ल भन्दौ टेबल मा बसे अर्को टेबल मा एउटा केटिहरुको ग्रुप बसेर चिया पिरहेको थियो मेरो चिया सकियो बाहिर पानी भने परि रहेकै थियो एतिकैमा केटि हरुको त्यो ग्रुप तेहा बाट निस्कियो अनि म पनि मसङ्ग छाता नभयको ले गर्दा तेहि ग्रुप को एकजना केटि लाई हेल्लो मलाइ पनि तेहा बस स्टप सम्म लग्दिनुन भनेर रिक्वेस्ट गरे भैहल्छ नि भन्दै हामी बस स्ट्प सम्म एउटै छाता ओडेर गयौ उस्लाइ जवालाखेल जानू रहिछ भने मलाइ एकन्तकुना तेहा को बस एउटै लग्थ्यो सङ्गै आफ्नो आफ्नो परिचय दिदै बस कुर्दै गर्यौ बस आयो बानेश्वर बाट बसमा चडेउ उ महिला सिट खाली भयको ले तेहि बसि म भने उभिएरै गय जावलाखेल आयो उ झरी अनि म एकन्तकुना अफिस सकेपछी बेल्का रुम गैसके पछि उस्लाइ फेसबुक भरि खोजे उस्को नाम रबिना थियो तर फेसबुक मा भने रुबु राखेकी रहिछे तेसैले मलाइ फेसबुक मा उस्लाइ खोज्न अल्लि समय लाग्यो करिब आदा घन्टा खोजेपछी उस्लाइ फेसबुक मा भेटाय अनि फ्रेन्ड रिक्वेस्ट पठाइ हाले अर्को बिहान 9 बजे उस्को रिक्वेस्ट य्सेप्ट भयो अनि हेल्लो छाता वाली भन्दै म्यासेज गरे उस्ले भने भन लुरे साथ साथै हासेको स्टिकर पठाउदै रिप्लाइ आयो बिस्तारै कुरा हरु बडदै गयो ? क्रमशः