फुटबल स्टार मेस्सीलाई कोरोना संक्रमण

फुटबल स्टार लियोनेल मेस्सीलाई कोरोना (कोभिड–१९) संक्रमण भएको छ । फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी)का खेलाडी मेस्सीलाई कोरोना संक्रमण भएपछि उनी होम आइसोलेसनमा बसेका छन् ।विन्टर ब्रेकमा मेस्सी स्वदेश अर्जेन्टिना फर्किएपछि उनलाई कोरोना संक्रमण भएको बुझिएको छ । यसअघि पीएसजीका अन्य तीन खेलाडीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

You can share this post!

तीन महिने मगर भाषा प्रशिक्षण सुरु

नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङको अध्यक्षमा गंगा कुमारी शर्मा

Related posts