नेपाल कम्युनिष्ट पार्टी एमाले म्याग्दीको नवौं जिल्ला अधिवेशनबाट देवेन्द्रबहादुर कटुवालको अध्यक्षतामा ९० सदस्यीय जिल्ला कमिटी निर्वाचित भएको छ । जिल्ला कमिटीको उपाध्यक्षमा बालकृष्ण सुवेदी, सचिवमा सुरत केसी, उपसचिवमा राजकुमार थापा र थमसरा पुन निर्वाचित भएका छन् ।
यसैगरी जिल्ला कमिटीको सदस्यहरुमा अन्नपूर्ण गाउँपालिकाबाट हस्तबहादुर पुन, यामबहादुर खड्का, क्याप्टेन बिर्खबहादुर गर्बुजा, हरिमाया पुन, बोमाया गर्बुजा, धनबहादुर विक, तेजबहादुर गुरुङ, श्यामबाबु रानामगर, टोकबहादुर पुन, कृष्णबहादुर तिलिजा र देवकुमारी पुन निर्वाचित भएको एमाले म्याग्दीले जनाएको छ ।
धवलागिरिबाट दिनेश खत्री, रोशन कार्की, ईश्वर सुवेदी, हरिकला थापा, सुवादेवी पूर्जा, धनबहादुर गुुरुङ, किनमाया घर्ती, गमप्रसाद विक, अमृता भण्डारी, देवबहादुर थापा, मदन मल्ल र हरि छन्त्याल निर्वाचित भएका छन् ।
त्यस्तै बेनी नगरपालिकाबाट गुमानसिंह खड्का, गणेशबहादुर बोगटी, यामबहादुर चोखाल, कृष्णसिं बानियाँ, गोविन्द बानियाँ, टकसरा राना, गुमादेवी किसान, मैनाकुमारी कार्की, उत्तमकुमार कर्माचार्य, गेमबहादुर घर्तीमगर, राजेन्द्रकुमार श्रेष्ठ, विष्णु गुरुङ, रामकृष्ण बराईली, उषा सुवेदी सार्की, मसबिर रोका, देवीप्रसाद शर्मा, टेकबहादुर रावल, गोविन्दप्रसाद पौडेल, रामप्रसाद सुवेदी, चन्द्रकुमार केसी, बेलबहादुर कटुवाल, मिना राम्जाली, दुर्गाकुमारी शर्मा पौडेल, पशुपति शाही, जाफर हुसेन, केपी अधिकारी, बलादेवी राई र राजकुमार राई निर्वाचित भएका छन् ।
मंगला गाउँपालिकाबाट कलाधर कँडेल, धनबहादुर खाती, सिर्जना केसी, उदयबहादुर शेरपुजा, हिराबहादुर फगामी, यशोदा रोका, शिव विक, दिपक जिसी, खगेन्द्र आचार्य, ताराप्रसाद आचार्य, सावित्रा खत्री, सरदेवी भट्टचन निर्वाचित भएका छन् ।
मालिकाबाट सोमबहादुर विक, मनबहादुर विक, कुलबहादुर घर्ती, गौमती चपाँई, नरबहादुर पुन, सीता गुरुङ, सुनिता विश्वकर्मा, सागर शर्मा, विशाल अनुरागी र खरमाया बिटालु निर्वाचित भएका छन् भने रघुगंगाबाट मिनबहादुर भण्डारी, गमबहादुर पुन, निरज शेरपुन्जा, रसिला परियार, रिमती तिलिजा, खेमराज पुन, लक्ष्मी शेरपुजा, पूर्ण परियार, राजु शर्मा, चन्द्रमान छन्त्याल, जीवनबहादुर कार्की र तेजकुमारी पुन निर्वाचित भएका छन् ।