कर्मचारीमा कोरोना संक्रमण, स्याङ्जा प्रशासन बन्द

स्याङ्जा जिल्ला प्रशासन कार्यालयका कर्मचारीमा कोरोना संक्रमण भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । यहाँका धेरै कर्मचरीमा कोरोना संक्रमण पुष्टि भएको र केहिमा मिल्दो जुल्दो लक्षण देखिएपछि सेवा बन्दा गरिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद शर्माले जारी गरेको बिज्ञप्तीमा अर्को सुचना जारी नभएसम्मका लागि शान्ति सुरक्षा बाहेक सबै सेवा बन्द हुने जनाएको छ ।
प्रशासनबाट पहिने नागरिकता, संस्था दर्ता÷नबिकरण, राष्ट्रिय परिचय, हात हतियार नबिकरण लगायतका काम नहुने बताइएको छ ।

You can share this post!

क्यान्सर पीडित बिनिता शर्माको उपचारमा गंगा जिसी फाउण्डेशनको सहयोग

ताकममा धवलागिरि गाउँपालिका र सुआहारा कार्यक्रमको आयोजनामा पोष्ट हार्भेष्ट व्यवस्थापनसम्बन्धी तालिम, स्थानीय कृषकले तरकारीको सुकुटी बनाउने

Related posts