बेनपा –७ को वडा अध्यक्षमा रमेश श्रेष्ठ विजयी

म्याग्दी । बेनी नगरपालिका वडा नम्वर ७ को अध्यक्षमा गठवन्धनबाट नेपाली काँग्रेसका रमेश कुमार श्रेष्ठ विजयी हुनुभएको छ ।

त्यस्तै महिला सदस्यमा सृजना श्रेष्ठ, दलित महिला सदस्यमा सुजाता किसान, खुल्ला सदस्यमा विश्वास श्रेष्ठ र नेकपा एमालेबाट रमेश फगामी विजयी हुनुभएको छ ।

You can share this post!

बेनी नगरको मेयरमा ८ सय ४९ मतले सुुरत केसीको अग्रता

बेनी नगरपालिका –८ मा एमालेका कर्माचार्य विजयी

Related posts