अबको नया शक्ति बन्दुक होइन लौरो हो (कविता)

नकुल ढकाल नवीन
फेरि आस पलायो
तर खास पलायो
हजारौ बनमाराको बिचमा
उम्रीयको यो फुलले
थोरै सास पलायो
तिमी पा्रकृतिक रुपमै सुन्दर छौ
तिमी प्राकृतिक रुपमै सुखी छौ
तिमी प्रकृतिक रुपमै असल छौ
कृत्रिम सुख नखोज्नु
कृत्रिम सुन्दरता नखोज्नु
कृत्रिम ऐस आरम नखोज्नु
तिमीलाई भबिस्यमा राष्ट्रिय राजनीतिमा देख्न पाइयोस
जिल्ला नगर मात्र होइन
देशको नेतृत्व गरेको देख्न पाइयोस
चिया बेच्ने मोदि
देश चलाउने राजनेता वन्न सक्छ्न भने
तिमीमा के कमि छ र ?
नया शक्ति नया शक्ति भनेर
रबिन्द्र मिश्रले रटान गरे
तर असफल भय
किनकि उनको मनमा खोट थियो
मलाइ लाग्छ अबको नया शक्ति
बन्दुक होइन
लौरो हो
जिल्ला जिल्लाबाट युबाहरु
लौरो लियर जुरमुराउने छन
र नया शक्तिलाई संस्थागत गर्ने छन
त्यही दिनको पर्खाइमा ।

You can share this post!

मेयरलाई तौल बराबरको लड्डुले स्वागत

अबको नया शक्ति बन्दुक होइन लौरो हो (कविता)

Related posts