ताकमको पधेरामा रहेको धानको ब्याड ( फोटोफिचर )

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्वर ७ ताकम स्थित पँधेरामा रहेको धानको ब्याड ।

ग्रामिण शैलिको घरका छेउैमा रहेको खेतमा राखिएको धानको बिउले गाउँलाई नै सुन्दर बनाएको छ ।

बर्षा सुरु हुन लागे संगै जिल्लाका धान उत्पादन हुने भेगहरुमा धानको बिउ तयार हुन थालेका छन ।

असार लागे संगै यहाँका किसानहरु धान रोप्न व्यस्त हुने गर्दछन ।

फोटोः अमित विश्वकर्मा

You can share this post!

मिलन म्याग्दीको गतिविधि नगरपालिकामा जानकारी

कोलेनिका म्याग्दीको भवन उद्घाटनः बेरुजु शून्य बनाउने संकल्प गर्न अर्यालको आग्रह

Related posts