राष्ट्रपति विद्यादेवी भण्डारीबाट म्याग्दीका सुरत केसी विभूषित

संविधान दिवसको अवसर पारेर म्याग्दीका समासेवी सुरत केसी लाई विभूषित गरीएको छ । दिवसको अवसरमा केसीलाई अलङ्कार ( यशोवर्द्धक ) पदकले विभूषित गरिएको हो । केसी सतिह देशभरी बाट दुई जनालाई उक्त पदक बाट विभूषित गरीएको हो । म्याग्दी जिल्लामा आउने विभिन्न किसमका प्रकृतिक प्रोक, रोग, समस्याहरुको समधानका निम्ती केसी जहिले पनि अग्रपंतिमा रहेर समाना गर्ने गरेका छन् । जिल्ला कोभिड १९ विपत ब्यवस्थापन केन्द्रका सदस्य रहेका केसी म्याग्दी जिल्ला रहेको क्वारेन्टाईनमा आफै हेर्ने गरेका छन् । निस्वार्थको सामाजिक शेवा गर्ने उनको स्वभावले जिल्लामा लोक प्रिय ब्यक्तिका रुपमा समेत केसी स्थापीत भएकाछन् ।

विदेश बाट आएका म्याग्देली कोभिड–१९ का कारण नेपाल भित्र कतै अलपत्र अवस्थामा परेका छन् भने, उनि आफ्र्न खर्चमा आफ्नो गाडि लगेर जान्छन् । क्वारेन्टाईन बाट निस्केका फोहोर आफैले वोकेर आफ्नै गाडिमा राखेर त्यसको व्यस्थापन पनि उनि आफैै गर्ने गरेका छन् । सेवा गरे बापत उनले अझ सम्म उनले १ रुपैयाँ पनि पैशा नलिउको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताउनु भयो । म्याग्दीमा रगत चाहिएमा रक्त संञ्चार सेवा केन्द्र बेनीका संगजक समेत रहेका केसी रात दिउँसो नभनी सेवा गर्न लाई पूग्छन् । त्यसैलेत म्याग्दी जिल्लाभरि नै उनि प्रिय ब्यक्ति बनेका छन् ।

You can share this post!

लायन्स क्लव बेनी पिस सिटीद्धाराएक विद्यालय र जिप्रका म्याग्दी लाई सहयोग

मराङ्ग बाढी पहिरो प्रभावित लाई काठमाडौं बाट सहयोग

Related posts