बेगखोलामा बोलेरो दुर्घटना 

म्याग्दी, मंसिर १३ म्याग्दिको रघुगंगा गाउँपालिका वडा न. १ बेगखोलामा बोलेरो जिप दुर्घटना भएको छ।सोमबार बेनि देखि बेगखोला जादै गरेको जिप बेगखोलामाथिको दोस्रो घुम्तिनिर दुर्घटना भएको खबर प्राप्त भएको छ।

जिपमा सवार केहि यात्रुहरु गम्भीर घाइते भएको जानकारी आएको छ। नेपाल रेड्क्रस सोसाइटी म्याग्दिको एम्बुलेन्स घटनास्थल तर्फ पठाईएको सुरत केसिले जानकारी दिनुभएको छ।
घटनाको थप बिवरण आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दिले जनाएको छ।

You can share this post!

आमाको कुटपिटबाट छोराको मृत्यु

म्याग्दीको बेगखोलामा बोलेरो जिप दुर्घटनाः २ को मृत्यु ६ घाईते

Related posts