गृहमन्त्रीद्वारा कालापानी क्षेत्रमा हवाई निरीक्षण

गृहमन्त्री रामबहादुर थापा नेतृत्वको टोलीले कालापनी क्षेत्रको हवाइ निरीक्षण गरेको छ । दार्चुला जिल्लामा पर्ने नेपाल भारतको विभादित भुमि कालपानि क्षेत्रको गृहमन्त्री बादलको टोलिले हवाई निरीक्षण गरेको हो ।


शुक्रबार सशस्त्र प्रहरीको ५० नम्बर गुल्म शिलान्यास गर्न दार्चुलाको छाङरु पुगेका गृहमन्त्रीको टोलीले कालापानी क्षेत्रको निरीक्षण गरेको हो । गृहमन्त्रीको टोलीमा दार्चुलाका सांसद गणेशसिंह ठगुन्ना, गृहसचिव महेश्वर न्यौपाने, सशस्त्र प्रहरी प्रमुख आईजीपी शैलेन्द्र खनाल, सुरक्षा सल्लाहकार इन्द्रजीत राईलगायतका रहेका छन् ।

You can share this post!

जन्मदिनको अवसरमा नेवीसंघ नेता पौडेलद्वरा कापीकलम वितरण

रोजगारीमा गएका ७६ हजार ९६७ नेपाली कोरोनाका कारण स्वदेश फर्किए

Related posts