देशभरका थप २४१ जनामा कोरोना संक्रमण, २२८ संक्रमणमुक्त

पछिल्लो २४ घन्टामा देशभरका २४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड (१९ सम्बन्धी प्रेस विज्ञप्ति अनुसार पछिल्लो २४ घन्टामा ६ हजार ८१४ पिसिआर र २ हजार ८३ एन्टिजेन गरी कूल ८ हजार ८९७ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभरका २२८ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ८७१ रहेको मन्त्रालयले जनाएको छ।

You can share this post!

पाँचौँ जिल्ला सभाबाट २० बुँदे प्रस्ताव पारित

तमु ल्होसार मनाइँदै

Related posts