राम्चे सामुदायिक बन उपभोक्ता समुहको अध्यक्षमा सुन्दर बानीयाँ

म्याग्दी । बेनी नगरपालिका वडा नं ६ अर्थुङ्गेमा रहेको राम्चे सामुदायिक बन उपभोक्ता समूहको अध्यक्षमा सुन्दर बानीयाँ चयन हुनुभएको छ ।

शनिबार भएको अधिवेशनबाट समूहको उपाध्यक्षमा नारायण पौडेल, सचिवमा तुलसराम सुवेदी र कोषाध्यक्षमा उषा बिक चयन हुनुभएको छ । समूहको सदस्यहरुमा कमल प्रसाद सुवेदी, राधिका बिक, लक्ष्मी पौडेल, लाल बहादुर बिक र किसान बरुवाल रहनुभएको छ ।

करिव ११ लाख रुपैयाँ कोष रहेको बन समूहले विभिन्न सामाजिक गतिविधिहरुमा सहयोग गर्दै आएको छ ।

You can share this post!

लोकदिप सहकारीले साढे १४ करोड लगानी

नेपाल शिक्षक संघ रघुगंगा गाउँपालिका अध्यक्षमा पुन

Related posts