नेपाल छन्त्याल संघको सातौ राष्ट्रिय महाधिवेशन बेनीमा सुरु

म्याग्दी । नेपाल छन्त्याल संघको सातौँ राष्ट्रिय महाधिवेशन बेनीमा सुरु भएको छ । महाधिवेशनको नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँडले उद्घाटन गर्नुभएको हो ।

शुक्रबारदेखि सुरु भएको महाधिवेशन दुई दिन सम्म चल्ने छ । महाधिवेशन पूर्व छन्त्याल समुदायले बिभिन्न झाँकी सहित ¥यालि सहित बजार परिक्रमा गरेका थिए ।

महाधिवेशनमा बिभिन्न ११ जिल्लाबाट ३५० भन्दा बढि प्रतिनिधि सहभागी भएका छन ।

You can share this post!

छन्त्याल संघको राष्ट्रिय महाधिवेशन बेनीमाः गृहमन्त्री खाँडले उद्घाटन गर्नुहुने

जिल्ला बाल सञ्जालको अध्यक्षमा रोशन परियार निर्वाचित

Related posts